सार्वजनिक स्थलमा धुम्रपान पूर्णरुपमा निषेध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 03:24:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सार्वजनिक स्थलमा पूर्णरुपमा धुम्रपान निषेधको घोषणा गरेको छ। आर्थिक वर्ष ०७६/७७ को बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो।

सामाजिक जागरणका रुपमा उक्त कार्यक्रम सफल बनाउने सरकारको घोषणा छ ।

   




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved