स्वास्थ्य स्वयम सेविकाको सुविधामा वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 03:32:04 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रामीण स्वास्थ्य स्वयम सेविकाको सुविधा बढाएको छ। सरकारले आर्थिक बर्ष २०७६-७७ को बजेट मार्फत महिला स्वयं सेविकालाई यातायात खर्चवापत वाषिर्क यातायात खर्च ३ हजार दिने घोषणा गरेको हो। 

यसबाट नेपाल भरका ५२ हजार महिला स्वयं सेविका लाभान्वित हुने सरकारको अपेक्षा छ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved