स्याङ्जामा बृहत निशुल्क स्वास्थ्य शिविर हुँदै, डा. सैयद टिमसहित गृहजिल्ला आउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2020 | 02:07:19 PM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्जामा बृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। भूपु बिद्यार्थी मंच उच्च माबि जैपते र दीपन सुबेदी सुभतारा मेमोरियल ट्रस्ट को संयुक्त आयोजनामा कालिगण्डकी ५ ,बिरेन्द्र उच्च माबि जैपते स्यांग्जामा उक्त शिबिर हुन लागेको हो। 

उक्त बृहत नि९शुल्क स्वास्थ्य सिविरमा सामान्य चिकित्सा, स्नायु तथा मनोरोग, स्त्री तथा प्रसुती , अल्ट्रासाउण्ड , इ।सी।जी। सेवा दिनुका साथै र औषधि समेत वितरण गरिने बरिष्ठ समाजसेवी यम प्रसाद पाण्डे ले बताए। 

शिबिरमा देशैभर नि९शुल्क स्वास्थ्य सिविरका साथै न्यून आय भयका महिलाहरुलाइ निशुल्क शल्यक्रिया गरि चर्चामा आउन सफल समाजसेवी चिकित्सक डा मनोर दिन सैयदको पनि उपस्थिति हुनेछ। 

त्यस्तै मनमोहन मेमोरियल टिचिंग अस्पताल स्वयम्भु का निर्देशक डा। धर्म दत्त सुबेदीको नेतृत्वमा डा। अर्जुन प्रसाद श्रेष्ठ , डा। मनोर दिन सैयद , डा. दिपक शर्मा, डा। प्रदिप पाण्डे , डा। राकेश मान महर्जन, डा। पियुष पोख्रेल, डा। रिजु महर्जन लगायतको स्वास्थ्य टोलीले सिभिरमा सेवा दिनेछन। 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved