निजि अस्पतालले उपचारमा २० प्रतिशत छुट दिनुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2020 | 10:18:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले देशभरका निजि अस्पताललाई आफ्ना सबै सेवा सुचारु राख्न निर्देशन दिएको छ। अधिकांश निजि अस्पतालले कोरोना भाइरसका लक्षणसँग सम्बन्धित रोगहरु समेत उपचार गर्न नमानेपछि सरकारले यस्तो निर्देशन दिएको हो। 

मन्त्रिपरिषद्को आज बसेको बैठकको निर्णय सुनाउदै सरकारका प्रवक्ता तथा अर्थ र संचारमन्त्री डा युबराज खतिवडाले निजि अस्पताललाई सेवा सुचारु राख्न निर्देशन दिंदै प्रत्येक उपचारमा चैत मसान्तसम्म २० प्रतिशत छुट दिन समेत निर्देशन दिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved