नर्भिकले दियो १ हजार सेट पीपीई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2020 | 12:51:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नर्भिक अस्पतालले सरकारलाई १ हजार सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहयोग गरेको छ । चौधरी समूहले सञ्चाल गरेको नर्भिक अस्पतालले यसअघ नै घोषणा गरेअनुसार पीपीई सहयोग गरेको हो । 

अस्पतालका सञ्चालक बसन्त चौधरीले ट्वीटरमार्फत सहयोग गरिएको जानकारी दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved