बिजपाटी सम्बाददाता     May 20, 2020 | 04:15:21 PM


कोरोना भाइरसको परीक्षणबारे स्वास्थ्य मन्त्रालयले विज्ञति जारी गरेको छ । कोरोनाको पीसीआर जाँच गर्न १५ हजार रुपैयाँ लाग्ने भन्दै समाचार प्रकाशन भएपछि मन्त्रालयले विज्ञप्ति जारी गरी मन्त्रालयले शुल्क निर्धारण नगरेको जनाएको हो । 

विज्ञप्तिः

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका