स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउन १४ अर्ब बजेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 04:27:16 PM मा प्रकाशित

laxmi  sunrise bank

हरेक स्थानीय तहमा ५ देखि १५ शैयाको अस्पताल निर्माण गर्न बजेट विनियोजन भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा २७२ स्थानमा अस्पताल बनाउन १४ अर्ब २७ करोड विनियोजन गरिएको जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved