औषधि व्यवस्था विभागको रिक्त एघारौँ पदमा भरत भट्टराईको बढुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2020 | 06:10:50 PM मा प्रकाशित

laxmi  sunrise bank

औषधि व्यवस्था विभागको रिक्त प्रमुख औषधि व्यवस्थापक पद (एघारौँ तह) मा भरत भट्टराई बढुवा भएका छन् । बनस्पति विभागमा कार्यरत उनी लोक सेवा आयोगको परीक्षा पास गरी उनी एघारौँ तहमा बढुवा भएका हुन् ।

फार्मेसी समूहमा अहिले एघारौँ तहका दुइ वटा दरबन्दी छन् । विभागको महानिर्देशक र राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुख एघारौँ हुने व्यवस्था छ । 

यस्तै एघारौँ तहकै स्वास्थ्य सेवा कै मेडिकल ल्याव टेक्नोलोजिष्ट समूहबाट जनरल मेडिकल ल्याव टेक्नोलोजिष्टमा लिली श्रेष्ठ बढुवा भएकी छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved