कोरोना परीक्षणको शुल्क घट्यो, अब कति लाग्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2020 | 05:48:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आइतबार देखि नै लागु हुने गरी पीसीआर परीक्षणको शुल्क घटाएको हो । 

यस सँगै अब सेवा शुल्कसहित पीसीआर परीक्षणका लागि ४४०० रुपैयाँ तोकिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अब ४४०० रुपैयाँभन्दा बढी लिन नपाइने बताएका छन् । यसअघि मन्त्रालयले पीसीआर परीक्षण गराउनका लागि ५५०० रुपैयाँ तोकेको थियो । 

९ वटा सरकारी र ११ वटा निजी प्रयोगशालाले शुल्क लिएर कोरोना परीक्षण गर्दै आएका छन् । 



:'कोरोनाको स्थिति भयावह छ, इटाली जस्तो नहोला भन्न सकिन्न' डा. दवाडीको अन्तर्वार्ता


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved