एकैदिन ५८८ जना कोरोना जितेर फर्किए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2020 | 04:33:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार एकैदिन ५८८ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप ५ सय ८८ जनाले कोरोना जितेर घर फर्किएका हुन् । 

योसँगै कोरोना जितेर घर फर्किने नेपालीको संख्या २१ हजार ४ सय १० पुगेको छ । हाल १८ हजार ५० जना उपचाररत छन् ।




   'कोरोनाको स्थिति भयावह छ, इटाली जस्तो नहोला भन्न सकिन्न' डा. दवाडीको अन्तर्वार्ता


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved