थप ७६८ जनाले कोरोना जितेर फर्किए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2020 | 04:27:34 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार ७६८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार दिउँसो ४ बजेदेखि मंगलबार अपरान्ह ४ बजेसम्म थप ७६८ जनाले कोरोना जितेर घर फर्किएका हुन् ।

मन्त्रालयका अनुसार हालसम्म निको हुनेको संख्या २२ हजार १७८ छ । 




    'कोरोनाको स्थिति भयावह छ, इटाली जस्तो नहोला भन्न सकिन्न' डा. दवाडीको अन्तर्वार्ता


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved