थप ४ कम्पनीका स्यानिटाइजरमा हानीकारक पदार्थ भेटियो, प्रयोग नगर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2020 | 10:01:18 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले थप ४ कम्पनीका स्यानिटाइजरको बिक्रि वितरणमा रोक लगाएको छ। औषधि व्यवस्था विभागले आफ्नै ल्याबमा गरेको परीक्षणमा स्वाथ्यलाई हानी गर्ने मिनाथल मिसावट भएको पाईएपछि ४ कम्पनीलाई उत्पादनमा रोक लगाईएको हो ।

यसअघि पनि विभागले ५ कम्पनीका स्यानिटाइजरलाई बिक्रि वितरणमा रोक लगाएको थियो । 

कारबाहीमा परेका थप ४ कम्पनीः
यसअघि

यी ५ कम्पनीका स्यानिटाइजर प्रयोग नगर्न विभागको अनुरोध

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved