काठमाडौं उपत्यकामा थप १५३५ जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2020 | 04:38:10 PM मा प्रकाशित

laxmi  sunrise bank

गत २४ घन्टामा काठमाडौँ उपत्यकामा १ हजार ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयका अनुसार काठमाडौं जिल्लामा काठमाडौं जिल्लामा १२२५, भक्तपुरमा १६३ र ललितपुरमा १४७ जनामा संक्रमण पुष्टि भएको हो ।

उपत्यकामा नयाँ पुष्टि भएका १५३५ संक्रमितमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला रहेका छन् ।

आईतबार थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved