काठमाडौँमा १३ सय ९८ जना कोरोना संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2020 | 04:54:08 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार काठमाडौं उपत्यकामा १३ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार ९१ जना, ललितपुरमा १६० जना र भक्तपुरमा १४७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर ३१ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । आज एकैदिन ३४ सय ३० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved