स्वास्थ्य सेवा विभागको उपमहानिर्देशकमा भण्डारी नियुक्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 08, 2017 | 08:24:58 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य सेवा बिभागको उपमहानिर्देशकमा चूडामणी भण्डारीलाई नियुक्त गरिएको छ। कुष्ठरोग महाशाखाको निर्देशक रहेका भण्डारीलाई महाशाखा निर्देशकको जिम्मेवारीसमेत सम्हाल्ने गरी विभागको उपमहानिर्देशकमा नियुक्त गरिएको जनाइएको छ।

स्वास्थ्य मन्त्री स्तरीय निर्णयबाट साउन २३ गतेबाट लागू हुनेगरी भण्डारीलाई विभागको उपमहानिर्देशकमा नियुक्त गरिएको हो। भण्डारीले यसअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकका रुपमा काम गरिसकेका छन।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved