बिजपाटी सम्बाददाता     Apr 04, 2017



ruslan ruslan

आफ्नो पहिरन र अङ्ग प्रदर्शनको कारण चर्चामा आईरहने बलिउड अभिनेत्री पूनम पाण्डेले बिगत झैँ यस बर्ष पनि क्रिसमसको उपहार भन्दै एक भिडियो सार्बजनिक गरेकी छिन् ।  निक्कै उत्तेजक देखिने भिडियोको नाम 'जिंगल बुब्स' दिईएको छ भने उनी एकदमै छोटो पहिरनमा देखिएकी छिन् । 

उनले गत बर्ष पनि उनले यस्तै भिडियो सार्बजनिक गरेकी थिइन् ।

हेर्नुस भिडियो । 

IFrame

Share your thoughts!











Close in 7