हलिउड हस्तीहरुलाई पछि पारिन प्रियंकाले, सुन्दरी महिलाको सूचीको दोस्रो हुन् सफल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 05, 2017 | 10:04:43 AM मा प्रकाशित

laxmi  sunrise bank

हलिउड हस्तीहरुलाई पछि पार्दै बलिउड नायिका प्रियंका चोपडा विश्वका सुन्दरी महिलाको सूचीको दोस्री स्थानमा पर्न सफल भएकी छिन् । ‘बजनेट वेवसाइट’ले गरेको सर्वेक्षणमा प्रियंका विश्वको दोस्री राम्री महिला बन्न सफल भएकी हुन्  । 

प्रियंकाले हलिउड नायिका एन्जेलिना जोली, एमा वाटसन, एम्मा स्टोनलगायतलाई पछि पारेकी हुन् ।पहिलो स्थानमा भने गायिका बियोन्स परेकी छिन् भने तेस्रो नम्बरमा मोडल टेलर हिल, वाट्सन चौथो स्थान र डकोटा जोन्सन पाँचौ स्थानमा पर्न सफल भएका छन् ।

पछिल्लो समय पि्रयंका अमेरिकामै टीभी सिरिज ‘क्वान्टिको’ को दोस्रो श्रृङ्खलामा काम गर्दैछिन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved