प्लेब्वायले फेरी नाङ्गो तस्बिर छाप्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 05, 2017 | 10:20:09 AM मा प्रकाशित

laxmi  sunrise bank

वयस्कहरुका माझ बहु चर्चित पत्रिका प्लेब्वायले फेरी नाङ्गो तस्बिर छाप्ने घोषणा गरेको छ। पत्रिकाका मुख्य क्रियटिभ अधिकारी कुपर हेफनरले पत्रिकाबाट नग्नता हटाउने निर्णय गलत भएको भन्दै  फेरी नाङ्गो तस्बिर छाप्ने घोषणा गरेका हुन् । 

हेफनरले फेरि एकपटक आफ्नो पहिचान फिर्ता ल्याउँने बताए । पत्रिकाले #NakedIsNormal ह्यासट्याग सहित मार्च-अप्रिल अंक बजारमा ल्याएको छ।   

 सन् १९५३ मा स्थापित भएको पत्रिकाले सन् २०१६ मार्चबाट नग्न तस्बिर छाप्न बन्द गरेको थियो। 

पत्रिकाको बिक्रि घटेपछि यस्तो निर्णय लिईएको भन्दै कतिपयले यस कदमको आलोचना गरेका छन्  ।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved