४ सिमेन्ट उद्योगको इजाजत स्थगन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2020 | 04:26:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल गुणस्तर तथा नापतौल विभागले चार सिमेन्ट उद्योगको उत्पादन इजाजत पत्र र नेपाल गुणस्तर प्रमाण चिन्ह स्थगन गरेको छ । सिमेन्टको गुणस्तर मापदण्ड पूरा गर्न विभागले दिएको निर्देशन पूरा नगरेको भन्दै उनीहरुको इजाजत र गुणस्तर प्रमाण चिन्ह स्थगन गरिएको विभागले जनाएको छ । 

विभागले विशाल सिमेन्ट, इन्टरनेशनल सिमेन्ट, आरएमसी सिमेन्ट र हिमालयज सिमेन्टको नेपाल गुणस्तर चिन्ह स्थगन गरिदिएको हो । 

इजाजत स्थगन भएका सिमेन्ट उद्योगहरुः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved