एफएनसीसीआई र आईएलओले संयुक्त कार्यक्रम संचालन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2020 | 07:27:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ र अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) बीच सहकार्य सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा महासंघकी अध्यक्ष भवानी राणा र डीएफआईडी नेपाल अफिसका निजी क्षेत्र विकास सल्लाहकार रोबर्ट क्लाकले  हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार दुई संस्था मिलेर श्रम सम्बन्ध सुधार, सामाजिक संवाद र व्यवसायिक वातावरण विकास सम्बन्धि कार्यक्रम संचालनमा गर्ने छन्  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved