वृज सिमेन्टको इन्जिनियरिङ प्रदर्शनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2020 | 09:07:37 PM मा प्रकाशित

laxmi  sunrise bank

वृज सिमेन्ट ११ औँ राष्ट्रिय सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । माघ १० गते देखि १२ गतेसम्म नेपाल इन्जिनियरिङ्ग क्याम्पसमा सञ्चालन भएको उक्त कार्यक्रमको समापनमा प्रतियोगिताका विजेता र उपविजेतालाई कम्पनीका सेल्स म्यानेजर सुरेश जयसवालले ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगितामा ९ विधामा विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved