बिजपाटी सम्बाददाता     Jan 26, 2020 | 09:07:37 PM


ruslan

वृज सिमेन्ट ११ औँ राष्ट्रिय सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । माघ १० गते देखि १२ गतेसम्म नेपाल इन्जिनियरिङ्ग क्याम्पसमा सञ्चालन भएको उक्त कार्यक्रमको समापनमा प्रतियोगिताका विजेता र उपविजेतालाई कम्पनीका सेल्स म्यानेजर सुरेश जयसवालले ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगितामा ९ विधामा विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7