औद्योगिक व्यवसाय विकास प्रतिष्ठान विधेयक पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2020 | 04:08:23 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रियसभाको बुधबारको बैठकले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरेको छ । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उक्त विधेयक पारित गरियोस् भनी गरेको प्रस्ताव बैठकले सर्वसम्मतिबाट पारित गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved