चन्द्र ढकालको उम्मेदवारी घोषणासभामा जे देखियो (फोटोफिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2020 | 03:26:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । बुधबार याक एण्ड यति होटेलमा पत्रकार सम्मलेन गरी उनले वरिष्ठ उपाध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा गरेका हुन्  । यस अघि उनले गृह जिल्ला बागलुङमा भएको एक महोत्सवमा अनौपचरिक रुपमा उम्मेद्वारी घोषणा गरेका थिए। 

हेर्नुस फोटो फिचर : 




















फोटो : गणेश श्रेष्ठ/ बिजपाटी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved