चेम्बरका सदस्यलाई टर्कीस एयरलाइन्समा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2020 | 06:27:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र टर्कीस एयरलाइन्सबीच सम्झौता भएको छ । सम्झौता अनुसार एयरलाइन्सले एनसीसीका सदस्यलाई इकोनमी क्लासमा ७ प्रतिशत सम्म र बिजनेस क्लासमा १० प्रतिशत सम्म  छुट दिनेछ । 

तर यो छुट प्रवद्र्धनात्मक प्रस्ताव र कोडशेयर उडानमा लागू नहुने एनसीसीले जनाएको छ । सम्झौता[पछि एनसीसीका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल  एयरलाइन्ससंगको बिध्यमान सम्बन्धलाई मध्यनजर गर्दै नेपाल टर्कीस बीच आर्थिक तथा पर्यटन प्रवद्र्धनको लागि कोसेढुङ्गाको काम गर्ने बताएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved