बिजपाटी सम्बाददाता     Feb 26, 2020 | 06:27:22 PM


tansen

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र टर्कीस एयरलाइन्सबीच सम्झौता भएको छ । सम्झौता अनुसार एयरलाइन्सले एनसीसीका सदस्यलाई इकोनमी क्लासमा ७ प्रतिशत सम्म र बिजनेस क्लासमा १० प्रतिशत सम्म  छुट दिनेछ । 

तर यो छुट प्रवद्र्धनात्मक प्रस्ताव र कोडशेयर उडानमा लागू नहुने एनसीसीले जनाएको छ । सम्झौता[पछि एनसीसीका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल  एयरलाइन्ससंगको बिध्यमान सम्बन्धलाई मध्यनजर गर्दै नेपाल टर्कीस बीच आर्थिक तथा पर्यटन प्रवद्र्धनको लागि कोसेढुङ्गाको काम गर्ने बताएका छन् । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7