बिजपाटी सम्बाददाता     Mar 12, 2020 | 07:12:16 PM


tansen

जगदम्बा स्टिल्सले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेको छ । कम्पनीले थापाथलिमा रहेको इन्जिनियरिङ्ग अध्ययन संस्थानको प्राङ्गमा पुरस्कार तथा प्रमाण पत्र वितरण समारोह आयोजना गरेको हो ।  

उक्त कार्यक्रममा कम्पनीबाट आयुषा खनाललाई स्वर्ण पदक सहित ५१ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको जनाइएको छ । कम्पनीका अनुसार खनाल २०७२ सालमा इन्जिनियरिङ्ग अध्ययन संस्थानद्वारा संचालित परिक्षामा क्याम्पसको प्रथम भएकी थिइन् ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका