जगदम्बा स्टिल्सद्वारा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2020 | 07:12:16 PM मा प्रकाशित

laxmi  sunrise bank

जगदम्बा स्टिल्सले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेको छ । कम्पनीले थापाथलिमा रहेको इन्जिनियरिङ्ग अध्ययन संस्थानको प्राङ्गमा पुरस्कार तथा प्रमाण पत्र वितरण समारोह आयोजना गरेको हो ।  

उक्त कार्यक्रममा कम्पनीबाट आयुषा खनाललाई स्वर्ण पदक सहित ५१ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको जनाइएको छ । कम्पनीका अनुसार खनाल २०७२ सालमा इन्जिनियरिङ्ग अध्ययन संस्थानद्वारा संचालित परिक्षामा क्याम्पसको प्रथम भएकी थिइन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved