चेम्बर अफ कमर्सले माक्स वितरण गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 11:47:14 AM मा प्रकाशित

laxmi  sunrise bank

चेम्बर अफ कमर्सले नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको छ । कमर्सले विभिन्न जिल्लामा कोरोना भाइरस प्रकोपका सन्दर्भमा यस्तो कार्य सञ्चालन गरेको हो । 

डडेलधुरा चेम्बर अफ कमर्सबाट अभावमा परेका परिवारलाई चामल वितरण गरिएको छ । भने ललितपुर चेम्बर अफ कमर्सले पाटन अस्पताललाई एकदर्जन पिपिई सेट प्रदान गरेको जनाएको छ । त्यस्तै भक्तपुर चेम्बर अफ कमर्सले रक्तदान कार्यक्रम गरेको जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved