पञ्चकन्याद्वारा अस्पतालहरूलाई स्वास्थ सामाग्री सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2020 | 07:20:21 PM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चकन्या स्टिलका उपत्यका स्थित विभिन्न डिलरहरूले ३ वटा अस्पतालहरूलाई स्वास्थ सामाग्री वितरण गरेको छ । डिलरहरुले पाटन अस्पताल, त्रि.बि. शिक्षण अस्पताल (महाराजगन्ज) र धुलिखेल अस्पताललाई सर्जिकल माक्स, पिपिई सेट, स्वास्थ्य स्वब बुथ सेट लगायतका स्वास्थ सामाग्रीहरू हस्तान्तरण गरेका हुन् ।

उक्त स्वास्थ्य सामाग्रीहरू अस्पतालहरुका अ-आफ्ना प्रतिनिधिहरूको उपस्थितिमा पञ्चकन्या समूहका निर्देशक उदिप श्रेष्ठ, पञ्चकन्या स्टिलका उपत्यकाका विभिन्न डिलरका सञ्चालकहरू र तिनका प्रतिनिधिहरूले हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved