युनाइटेड सिमेन्ट्सद्वारा खाद्य सामग्री वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2020 | 01:49:33 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड सिमेन्ट्सले विभिन्न स्थानमा राहत सामग्री वितरण गरेको छ । 

कम्पनीले निम्न आय श्रोत भएका तथा दैनिक मजदुरी गरि जीविकोपार्जन गर्नुपर्ने बाध्यता भएका नागरिकहरुका लागि राहत सामग्री वितरण गरेको हो । 

गोदावरी नगरपालिका तथा धुनिवेसी नगरपालिका केही स्थानहरुमा रहेका नागरिकहरुलाई उक्त सामाग्री वितरण गरेको  कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved