४ सिमेन्ट उद्योग कारबाहीमा परे (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2020 | 03:05:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल गुणस्तर तथा नापतौल विभागले चार वटा सिमेन्ट उद्योगलाई कारबाही गरेको छ । तोकिएको गुणस्तर पुरा नगरेको भन्दै विभागले रिलायन्स सुपरटेक सिमेन्ट, इन्टरनेशनल सिमेन्ट, अग्नी सिमेन्ट, सर्वोत्तम सिमेन्टलाई कारबाही गरेको हो । 

विभागले संकलित नमुना प्रयोगशालमा परीक्षण गर्दा मापदण्ड पुरा नगरेको पाईएपछि कारबाही गरिएको छ । सिमेन्टसँगै एउटा कमल रोलिङ मिल्स (स्टिल उद्योग) र एभरेष्ट ग्यास (ग्यास उद्योग) पनि रहेका छन् । 

यी कम्पनीहरुको गुणस्तर प्रमाण चिन्ह स्थगन गरिएको छ ।

सूचीः

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved