बागमती प्रदेश हस्तकला संघ गठन, कुन जिल्लाबाट कसको प्रतिनिधित्व ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2020 | 11:52:05 AM मा प्रकाशित

laxmi  sunrise bank

होमनाथ उपाध्यायको अध्यक्षतामा बागमती प्रदेश हस्तकला संघ गठन भएको छ । संघको उपाध्यक्षमा मकवापुरकी कमला सुवेदी, सचिवमा ललितपुरका नविन शाक्य, कोषाध्यक्षमा भक्तपुरका मनिका कायस्थ निर्विरोध चयन भएका छन् । संघको सदस्यहरुमा काठमाडौंका अवानिश प्रधानाङ्ग, काठमाडौंका अनुप मानन्धर, काभ्रेका लक्ष्मी श्रेष्ठ, दोलखाका पार्वती खड्का र रसुवाका मनवीर कामी छन् । 

प्रदेश भित्रका जिल्लाहरुमा रहेका हस्तकला उद्यमीहरुलाई समेटेर प्रदेश संघ गठन गरिएको उपाध्यक्ष कमला सुवेदीले जानकारी दिएकी छिन् । उनका अनुसार मूलुक संघियतामा गईसकेकाले हस्तकला संघ पनि हरेक प्रदेशमा गठन गर्ने गरी बागमती प्रदेशमा सुरु गरिएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved