परमाणु कार्यक्रम सशक्त बनाउने उत्तर कोरियाको चेतावनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 19, 2017 | 06:58:50 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । आफु माथि लगाइएको प्रतिबन्धले परमाणु कार्यक्रम नरोकिने, झन ब्यापक बनाउने उत्तर कोरियाले चेतावनी  दिएको छ । उत्तर कोरियाले पछिल्लो पटक गरेको परमाणु परीक्षण तथा मिसाइल आक्रमणलाई लिएर संयुक्त राष्ट्रसंघले उसमाथिको प्रतिबन्ध थप कडा बनाएको छ । तर उत्तर कोरियाले भने प्रतिबन्ध तथा दबाबले आफ्नो परमाणु कार्यक्रम नरोकिने बरु यसले परमाणु कार्यक्रम थप हुने चेतावनी दिएको हो । 

संयुक्त राष्ट्रसंघले आफूमाथि लगाएको नयाँ प्रतिबन्धको कडा निन्दा गरेको उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको कार्य अमानवीय, अनैतिक र क्रुरर रहेको बताएको छ । यसले तनाव र शत्रुता बढाउने उत्तर कोरियाले चेतावनी दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved