विश्वकै धनी महिला लिलियान बेटेनकोर्टको निधन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 22, 2017 | 05:33:58 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाण्डौ । विश्वकै धनी महिला लिलियान बेटेनकोर्टको निधन भएको छ। ९४ वर्षीया लिलियानको घरमै मृत्यु भएको बिबिसीले जनाएको छ। बेटेनकोर्ट श्रृंगार सामान उत्पादक कम्पनी लोरियलकी मालिक हुन । 

सन् २०१७ मा लिलियानको कुल सम्पत्ति ४० अर्ब डलर रहेको बताइको छ। उनी विश्वकै धनी महिला थिइन्। उनको कम्पनी लोरियल विश्वकै अग्रणी कम्पनी हो जसले सबै किसिमका श्रृंगार सामाग्री उत्पादन गर्दै आएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved