धार्मिक नेतामाथि प्रतिबन्ध, जसले महिलाको दिमाग एक चौथाई हुन्छ भनेका थिए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 23, 2017 | 04:53:42 AM मा प्रकाशित

laxmi  sunrise bank


एजेन्सी साउदी अरबका एक धार्मिक नेतामाथि प्रतिबन्ध लगाइएको छ । साउदीका धार्मिक नेता साद अल हिजरीलाई धार्मिक प्रवचन दिन रोक लगाइएको स्थानीय अधिकारीलाई उधृत गर्दै बिबिसीले जनाएको छ ।   

नेता साद अल हिजरीले महिलाहरुको एक चौथाइ मात्र दिमाग हुने भन्दै गाडी चलाउन रोक लगाउनुपर्ने प्रवचन दिएका थिए । उनको प्रवचन भाइरल भएपछि  धेरैले आलोचना गरेका छन् भने यसको समर्थन र विरोधमा धारणाहरु बढेका छन् । 

 

साउदी अरबमा महिलालाई गाडी चलाउन रोक लगाइएको छ भने यसको विरुद्धमा आवाज उठ्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved