लस भेगासमा ज्यान गुमाउनेको संख्या ५९ पुग्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 03, 2017 | 06:53:28 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाको लस भेगासमा भएको गोलाबारीमा मृत्यु हुनेको संख्या  ५९ पुगेको छ । ५ सय २७ जना घाइते भएका छन् । लस भेगासको एक होटलमा भइरहेको संगीत महोत्सवमा ६४ वर्षका स्टेफेन पेडकले गोलि चलाएका थिए ।

प्रत्यक्षदर्शीका अनुसार बन्दुकधारीले सयौँ राउण्ड गोलि प्रहार गरेका थिए । घटनापछि त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको र केहि हवाइ उडानहरुको गन्तव्य परिवर्तन गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved