चिलीमा शक्तिशाली भूकम्प

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 10, 2017 | 11:12:21 AM मा प्रकाशित

laxmi  sunrise bank

चिलीमा मंगलबार शक्तिशाली भूकम्प गएको छ । चिली र पेरुको बोर्डर नजिक ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । 

भूकम्प स्थानीय समय अनुसार बिहान ३ बजेर ३२ मिनेटमा महशुस भएको थियो   । 

भूकम्पको केन्द्रविन्दु जमिनभन्दा ८२ किलोमिटर तल रहेको बताईएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved