१८ बर्षभन्दा मुनिको पत्नीसंग राखिने यौन सम्बन्ध पनि बलात्कार हुने भारतीय सर्बोच्च अदालतको फैसला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 11, 2017 | 09:59:24 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय सर्बोच्च अदालतले एक ऐतिहासिक फैसला गर्दै नाबालिक पत्नीसंग राखिने यौन सम्बन्ध पनि बलात्कार हुने बताएको छ ।

अदालतले १८ बर्ष भन्दा मुनिको पत्नीसंग हुने यौन सम्बन्ध पनि बलात्कार हुने फैसला गरेको हो । 

अदालतले त्यसरी पीडित हुने महिलाले १ बर्ष भित्र उजुरी गरेमा पतिलाई बलात्कारीको रुपमा कारबाही हुने बताएको हो  । भारतमा १८ बर्ष भन्दा मुनीको महिला संग विवाह गर्नु गैर कानुनी मानिने भएपनि बाल बिबाह बढ्दो छ । 

यस अघि १८ बर्ष भन्दा मुनिको पत्नीसंग राखिने यौन सम्बन्धलाई बलात्कारको रुपमा नलिइने ब्यबस्था थियो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved