युयोर्कमा सडक दुर्घटना ८ जनाको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 01, 2017 | 06:52:37 AM मा प्रकाशित

laxmi  sunrise bank


अमेरिका को न्युयोर्कमा भएको सडक दुर्घटनामा ८ व्यक्तिको ज्यान गएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन । न्युयोर्कको लोअर म्यानहटनमा एक ड्राइभरले आफ्नो ट्रक फुटपाथ र साइकिल लेनमा चढाएर साइकलमा सवार आठ ब्यक्तिको ज्यान लिएका हुन । 


प्रहरीले यो घटनालाई चरमपन्थी हमलाको रुपमा टिप्पणी गरेको छ ।  प्रहरीले ट्रक ड्राइभरलाई तत्कालै नियन्त्रणमा लिएको थियो ।


अमेरिकी सञ्चार माध्यमका अनुसार २९ वर्षीय ड्राइभरको नाम सेफुलो साइपोव हो । उनले आफूलाई प्रवासी भनेर परिचय दिएका छन् । जो सन् २०१० मा अमेरिका आएका थिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved