मोहम्मद अज्मत अलि     Nov 22, 2017 | 12:45:29 PM



११ जना सवार विमान प्रशान्त महासागरमा खसेको छ । अमेरिका जल सेनाको उक्त विमान बुधबार जापानी किनाराको खसेको बिबिसीले जनाएको छ 

विमानमा चालक दलका सदस्य सहित ११ जना सवार रहेको बताईएको छ । बिमान फिलिपिन्स जान लागेको थियो । 

अहिले विमानको खोजि कार्य जारि रहेको बताईएको छ । 

घटना बारे थप विवरण आउँन बाँकी छ ।



Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief








Close in 7