११ जना सवार विमान प्रशान्त महासागरमा खस्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 22, 2017 | 11:45:29 AM मा प्रकाशित

laxmi  sunrise bank

११ जना सवार विमान प्रशान्त महासागरमा खसेको छ । अमेरिका जल सेनाको उक्त विमान बुधबार जापानी किनाराको खसेको बिबिसीले जनाएको छ 

विमानमा चालक दलका सदस्य सहित ११ जना सवार रहेको बताईएको छ । बिमान फिलिपिन्स जान लागेको थियो । 

अहिले विमानको खोजि कार्य जारि रहेको बताईएको छ । 

घटना बारे थप विवरण आउँन बाँकी छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved