चिसोका कारण ७० जनाको मृत्यु

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 07, 2018 | 06:56:14 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको उत्तर प्रदेशका विभिन्न ठाउँमा २५ घण्टामा चिसोका कारण ७० जनाको मृत्यु भएको छ। यसबारे कुनै सरकारी अधिकारी बोल्न तयार नभएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। उत्तर प्रदेशका पूर्वी भागमा २२ को मृत्यु भएको छ।

बरेली क्षेत्रमा तीन, इलाहाबाद क्षेत्रमा ११ र बुन्देलखण्ड क्षेत्रमा २८ को मृत्यु भएको छ। सरकारी अधिकारीले भने शुक्रबार चिसोबाट सर्वसाधारणलाई जोगाउन पर्याप्त व्यवस्था गरिएको दाबी गरेका थिए। लखनउमा भने सार्वजनिक स्थलमा आगो ताप्ने व्यवस्था मिलाइने जानकारी दिएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved