ऐतिहासिक 'जत्था' लिएर इजरायली प्रधानमन्त्री भारतमा, प्रोटोकल तोड्दै मोदीले गरे स्वागत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 14, 2018 | 02:35:48 PM मा प्रकाशित

laxmi  sunrise bank

भरतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थल मै पुगेर इजरायलका प्रधानमन्त्रीलाई स्वागत गरेर प्रोटोकल नै तोडेका छन्  । मोदीले आइतबार इजरायलका प्रधानमन्त्री नेतन्याहू र उनकी पत्नी सारालाई दिल्ली विमानस्थल मै पुगेर स्वागत गरेर प्रोटोकल मिचेका हुन् । 

सन् २००३ पछि पहिलो पटक इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा आएका हुन् । ६ दिने भ्रमणको क्रमंमा दुई देशबीच अरबौ डलरका सम्झौताहरु हुने बताईएको छ । नेतन्याहूले विदेश भ्रमणको क्रममा अहिलेसम्म कै ठुलो 'ऐतिहासिक जत्था'  १३० सदस्यीय प्रतिनिधित्व गर्दै भारत भ्रमणमा आएका हुन् । 

इजरायलले हरेक बर्ष भारत संग १ बिलियन डलर बराबरको हतियार खरिद गर्ने गर्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved