अलास्कामा शक्तिशाली भूकम्प, अमेरिका, क्यानडा लगायतका देशमा सुनामी चेतावानी जारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 23, 2018 | 01:55:08 PM मा प्रकाशित

laxmi  sunrise bank

उत्तर अमेरीकी राज्य अलास्कामा शक्तिशाली भूकम्पपछि सुनामीको चेतवानी जारी गरिएको छ । जीएमटि समय ९:३१ मा अलास्कामामा ८.२ म्यागनेच्युडको भूकम्प गएको हो  । भूकम्पको उद्गम बिन्दु १० किलोमिटरको गहिराईमा रहेको बताईएको छ  

भूकम्पपछि सिंगो उत्तरी अमेरिकीको पश्चिमी तटीय क्षेत्र, अलास्का र क्यानडासम्मको लागि सुनामी चेतवानी जारि गरिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved