Announcement IPO Result
CLOSE


मोहम्मद अज्मत अलि     Jan 23, 2018 | 09:10:08 AM



united ciment ruslan ruslan

उत्तर अमेरीकी राज्य अलास्कामा शक्तिशाली भूकम्पपछि सुनामीको चेतवानी जारी गरिएको छ । जीएमटि समय ९:३१ मा अलास्कामामा ८.२ म्यागनेच्युडको भूकम्प गएको हो  । भूकम्पको उद्गम बिन्दु १० किलोमिटरको गहिराईमा रहेको बताईएको छ  

भूकम्पपछि सिंगो उत्तरी अमेरिकीको पश्चिमी तटीय क्षेत्र, अलास्का र क्यानडासम्मको लागि सुनामी चेतवानी जारि गरिएको छ। 

Loading...

Share your thoughts!

मोहम्मद अज्मत अलि

Bizpati Admin












Close in 7