गुहाटी उड्न लागेको विमानमा बमको हल्ला, विमानस्थलमा उच्च सतर्कता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 20, 2016 | 01:39:50 PM मा प्रकाशित

laxmi  sunrise bank

विमानमा बम भएको सूचना आएपछि भारतको कोलकाता विमानस्थलमा उच्च सतर्कता अपनाईएको छ । कोलकताबाट गुहाटी जान लागेको एयर इन्डियाको जहाजमा बमको हल्ला भएपछि विमानस्थलमा उच्च सतर्कता अपनाईएको हो ।

भारतीय संचारमाध्यामका अनुसार एक महिलाले फोन गरेर कोलकाताबाट गुहाटी जान लागेको विमानमा बम भएको बताएकी थिइन् । लगत्तै विमानलाई एकान्त स्थानमा लगेर छेक जांच सुरु गरिएको थियो । 

विमानमा ११४ यात्री थिए ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved