अफगानिस्तान-पाकिस्तान सीमामा शक्तिशाली भूकम्प

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 31, 2018 | 11:41:07 AM मा प्रकाशित

laxmi  sunrise bank

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ  । बुधबार दिउँसो १२ बजेर ५२ मिनेटमा अफगानिस्तान र पाकिस्तानको सीमालाई केन्द्र बनाएर ६.१ म्याग्नेच्युडको भूकम्प गएको अमेरिकी भुगर्व बिभागले जनाएको छ  ।

भूकम्पको धक्का भारतको नयाँ दिल्ली, कश्मिर, चंदिगढ़ लगायत स्थानको साथै उत्तरी भारतसंग सीमा जोडिएका नेपाली भूभागमा पनि महशुस भएको बताईएको छ  ।

भूकम्पमा १ जनाको मृत्यु भएको छ ।

अन्य क्षतिको विवरण आउँन बाँकि छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved