23 Sep, 2018 | ७ आश्विन २०७५ | आइतवार




Bizpati Reporter

Follow us on

अफगानिस्तान-पाकिस्तान सीमामा शक्तिशाली भूकम्प

Posted on:January 31, 2018

citizen bank

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ  । बुधबार दिउँसो १२ बजेर ५२ मिनेटमा अफगानिस्तान र पाकिस्तानको सीमालाई केन्द्र बनाएर ६.१ म्याग्नेच्युडको भूकम्प गएको अमेरिकी भुगर्व बिभागले जनाएको छ  ।

भूकम्पको धक्का भारतको नयाँ दिल्ली, कश्मिर, चंदिगढ़ लगायत स्थानको साथै उत्तरी भारतसंग सीमा जोडिएका नेपाली भूभागमा पनि महशुस भएको बताईएको छ  ।

भूकम्पमा १ जनाको मृत्यु भएको छ ।

अन्य क्षतिको विवरण आउँन बाँकि छ । 

Share your thoughts!

Loading...

Trending