19 Feb, 2018 | ७ फाल्गुन २०७४ | सोमवार


Bizpati Reporter

Follow us on

ताइवानमा मध्यरातमा शक्तिशाली भूकम्प, ठुला होटेलहरु भत्किए, कैयौ फसेको अनुमान

Posted on:February 06, 2018

ताइवानमा मंगलबार राति शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार राती ११ बजेर ५० मिनेटमा ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो । त्यसपछि लगातार ३ पटक   शक्तिशाली परकम्प महशुस भयेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्

भूकम्पपछि विभिन्न स्थानका घर तथा होटेलहरु भत्किएका छन् भने तिनमा मानिसहरु फसेको जनाईएको छ । फसेकाहरुको उद्दार जारि रहेको छ ।

भूकम्पको थप विवरण आउँन बाँकि छ

ताईवानमा सन्  १९९९ मा ७.६ म्याग्नेच्युडको भूकम्प जाँदा २३ सय बढीले ज्यान गुमाएका थिए ।

 

 

 

 

 

 

 

Share your thoughts!

Loading...

Trending