ताइवानमा मध्यरातमा शक्तिशाली भूकम्प, ठुला होटेलहरु भत्किए, कैयौ फसेको अनुमान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 06, 2018 | 09:17:18 PM मा प्रकाशित

laxmi  sunrise bank

ताइवानमा मंगलबार राति शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार राती ११ बजेर ५० मिनेटमा ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो । त्यसपछि लगातार ३ पटक   शक्तिशाली परकम्प महशुस भयेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्

भूकम्पपछि विभिन्न स्थानका घर तथा होटेलहरु भत्किएका छन् भने तिनमा मानिसहरु फसेको जनाईएको छ । फसेकाहरुको उद्दार जारि रहेको छ ।

भूकम्पको थप विवरण आउँन बाँकि छ

ताईवानमा सन्  १९९९ मा ७.६ म्याग्नेच्युडको भूकम्प जाँदा २३ सय बढीले ज्यान गुमाएका थिए ।

 

 

 

 

 

 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved