अल्जेरियामा विमान दुर्घटना, २०० बढीको मृत्यु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 11, 2018 | 02:12:41 PM मा प्रकाशित

laxmi  sunrise bank

अफ्रिकी मुलुल अल्जेरियामा त्यहाँको एक सैन्य  विमान दुर्घटना हुँदा २०० भन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ ।  उक्त विमान अल्जेरियाको राजधानीबाट पश्चिमी शहर बेचारका लागि उडेको थियो। द सनले २०० जनाको मृत्यु भएको उल्लेख गरेको हो ।

इल्युसिन आइआइ-७६ नामको उक्त विमानमा अल्जेरियन सैनिकको टोली सवार थिए।  विमान अल्जेरियाको बौफारिकस्थित सैनिक हवाई मैदानमा बुधबार बिहान विमान   दुर्घटनामा परेको हो। सो विमानस्थलस अल्जेरियाको राजधानी अल्जियर्सको नजिकै पर्छ।

उद्दार कार्य जारी रहेको बताईएको छ । घटनाको बिस्तृत विवरण आउँन बाँकी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved