सीमामा खस्यो भारतीय वायु सेनाको जागुअर लडाकु विमान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 03, 2016 | 05:08:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार दिउँसो भारतीय सेनाको जागुअर लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । भारतीय संचार माध्यमका अनुसार राजस्थानको पोखरण क्षेत्रमा उक्त दुर्घटना भएको हो । राजस्थान पाकिस्तानको सीमासंग जोडिएको राज्य हो  ।

  यो विमान दुर्घटनाको कारण खुल्न बाँकी छ । दुर्घटना लगत्तै विमानमा रहेका दुवै पाइलट   बाहिर निस्केकोले उनीहरु सकुशल रहेको बताईएको छ ।   भारतीय सेनाले यो दुर्घटनाबारे छानविन गर्न निर्देशन दिई सकेको  छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved