जनकपुरबासीलाई 'भारतीय' भनेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माफी मागिन (भिडियो सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 29, 2018 | 07:33:15 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बैशाखमा भएको नेपाल भ्रमणलाई लिएर दिएको विवादित बयानप्रति सार्वजनिक रुपमा माफि मागेकी छन। 

सुष्मा स्वराजले 'प्रधानमन्त्री मोदीले जनकपुरमा लाखौँ प्रवासी भारतीयलाई सम्बोधन गरेको' भन्ने अभिव्यक्तिको नेपालमा बिरोध भएको थियो। उनले सोमबार भारतीय विदेश मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकादेखि जनकपुरसम्म भारतीय नागरिकलाई सम्बोधन गरेको बताएकी थिइन।

सुष्मा स्वराजको विवादित भनाईको नेपालमा चर्को बिरोध हुन थालेपछि उनले मध्य रातमा नै ट्विटर मार्फत माफी मागेकी हुन। 

यस अघि:

भारतीय विदेशमन्त्रीको विवादित बयान: जनकपुरमा मोदीले भारतीयलाई सम्बोधन गरेका थिए

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved