जापानमा शक्तिशाली भूकम्प, अझ ठुलो आउँन सक्ने चेतावनी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 18, 2018 | 10:27:28 AM मा प्रकाशित

laxmi  sunrise bank

जापान सोमबार शक्तिशाली भूकम्प गएको छ । सोमबार स्थानीय समय अनुसार बिहान ८ बजे ६.१ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पमा हालसम्म ३ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् । 

भूकम्पपछि १ लाख ७० हजारमा ग्यास र बिजुली आपूर्ति बन्द भएको छ । विभिन्न रेलहरु पनि केहि घण्टा बन्द  गरिएका थिए ।

त्यहाको भूकम्प मापदन केन्द्र केहि दिनमै आजको भन्दा ठुलो भूकम्प आउँन सक्ने चेतावनी दिएको बिबिसीले उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved