चीनको ‘ग्रेट वाल’ को एक भाग भत्कियो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 09, 2016 | 07:26:22 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनको ५ सय बर्ष पुरानो 'ग्रेट वाल' को एक हिसा भत्किएको छ। शांक्सी प्रान्तमा आएको आँधीका कारण ‘मून गेट’ पनि भनिने यो पर्खालको एक भाग भत्किएको अधिकारीहरुले बताएका छन्।

पर्खालको भाग भत्किएपछि स्थानीयले यहाँको इँटा लगेको कुरा भने सत्य नभएको अधिकारीहरुले बताएका छन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved