अस्पतालको आईसियुमा भिषण आगलागी, २२ को मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 18, 2016 | 09:07:48 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा २२ बिरामीको मृत्यु भएको छ भने झन्डै २ दर्जन बिरामी घाइते भएका छन् । ओड़िशा प्रान्तको राजधानी भुवनेश्वरको सम अस्पतालमा सोमबार साँझ भिषण आगलागी भएको भारतीय संचार माध्यमहरुले जनाएको छन्  ।

 अस्पतालको पहिलो तलामा रहेको डायलिसिस वार्डमा बिजुली सर्ट भएर आगलागी भएको बताईएको छ । लगत्तै संगै रहेको आईसीयू वार्डमा आगो फैलिएको थियो । आगलागी लगत्तै घाइते तथा अन्य बिरामीलाई नजिकको अस्पताल लागिएको थियो ।   

  ओड़िशा सरकारले घटनाको उच्च-स्तरीय जांचको आदेश दिएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved